Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


आगलागीबाट ४९ लाख मूल्य बराबरको क्षति

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ मा रहेको सिंधुवा बजारमा गए राति भएको आगलागीबाट करिब ४९ लाख मूल्य बराबरको क्षति भएको प्रहरीकाे प्रारम्भिक अनुसन्धान बाट खुलेको छ । गएराति आगलागी हुदाँ छथरजोरपाटी गाउँपालिका ६ का सन्त बहादुर राईको नगद जिन्सी गरी ३७ लाख बराबरको क्षति भएको छ । त्यस्तै सोही स्थानका डिक बहादुर खड्का र…