काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लामो समयदेखि देश र नेतृत्वमा परिवर्तन नभएपछि जेनजी युवाले विद्रोह गरेको बताउनुभएकाे छ। बागमती प्रदेश सरकारले आइतबार आयोजना गरेको ‘संघीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर’ अन्तरसंवादमा कार्यक्रमलाई सम्बाेधन गर्दै यहाँले यस्तो बताउनुभएकाे हाे। गणतन्त्रमा गरिब जनताको छोरो पनि राष्ट्रप्रमुख बन्न पाउने व्यवस्था भएको उहाँकाे भनाइ छ। अस्थिर र…