काठमाडाैं । कपिलवस्तुको तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवा बहादुरगञ्ज सडक खण्डको बरगदी पुलमा शङ्कास्पद वस्तु फेला परेको जनाएकाे हाे। शङ्कास्पद वस्तु फेला परेको ठाउँमा नेपाल प्रहरीको टोली पुगिसकेको र नेपाली सेनाको डिस्पोजल टोलीलाई खबर भइरहेको समेत जनाइएकाे छ । जसकाे बारेमा थप विवरण…