Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


स्याङ्जामा मतदान सम्पन्न, आजै रातिदेखि मतगणना सुरु हुने

सागर न्यौपाने, स्याङ्जा।स्याङ्जा जिल्लामा मतदान सम्पन्न भएसँगै मतपेटिका संकलन तथा सिल गर्ने काम तीव्र रूपमा भइरहेको छ। निर्वाचन कार्यालयका अनुसार विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिकाहरू सुरक्षित रूपमा संकलन गरी सम्बन्धित स्थानमा ल्याउने क्रम जारी रहेको छ। मतदान केन्द्रबाट ल्याइएका मतपेटिकालाई अहिले सिल गर्ने काम भइरहेको जनाइएको छ। यसैबीच आजै सर्वदलीय बैठक बस्ने तयारी गरिएको जिल्ला निर्वाचन…