Logo १४ असार २०८३, आइतबार | Mon Jun 29 2026


अर्घाखाँची र रुकुम पश्चिममा फेला परेका शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

काठमाडौँ । अर्घाखाँची र रुकुम (पश्चिम) जिल्लामा फेला परेका शङ्कास्पद विस्फोटक बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रूपमा नष्ट गरेको छ। अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–११ स्थित बोक्से इलाकामा सोमबार शङ्कास्पद वस्तु फेला परेको थियो। स्थानीयले देखेपछि सम्बन्धित निकायलाई जानकारी गराएका थिए। घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले ग्रेनेड, प्रेशर कुकर बम र डेटोनेटर…