Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


भैरहवामा पनि ग्यासकाे अभाव हुँदा उपभोक्ता मारमा

काठमाडाैं ।रुपन्देहीमा भैरहवा क्षेत्रका बजारमा एलपी ग्यास अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन्। आयात नियमित रहेको भनिए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। एक सिलिण्डर ग्यासका लागि दिनभरि पसल–पसल धाउनुपर्ने अवस्था रहेको स्थानीय उपभोक्ताको गुनासो छ। ग्यास विक्रेताले कम्पनीबाट मागअनुसार आपूर्ति नहुँदा समस्या भएको बताएका छन्। यता भैरहवा भन्सार…