Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


पोखरामा जारी टाइगर कप भलिबल च्याम्पियनसिपमा आर्मी र पुलिस विजयी

काठमाडौं । नेपाल आर्मीले छैठौं टाइगर कप भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघलाई पराजित गरेको छ । पोखरामा जारी च्याम्पियनसिपको छैठौं दिन बुधबार भएको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ सेटले पराजित गरेको हो । पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट भने १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२…