Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


कांग्रेसका सभापति देउवासहितका शीर्ष नेताको घरमा भेटिएको नगद रकमकाे बारेमा छानविन शुरू: प्रधानमन्त्री कार्की

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताको घरमा भेटिएको नगद रकमकाे बारेमा छानविन शुरु गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार साँझ राष्ट्रको नाममा सम्बोधन गर्दै यस्तो बताउनुभएको हो । गत भदौ २३ २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा आगजनीमा परेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरुको घरमा नगद रकम…