२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भूमिहीन, सुकुम्बासी र मुक्त कमैयाका समस्या समाधान गर्छु: मन्त्री चौधरी

बर्दिया । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्थापन आफ्नो पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ । बर्दियाको मधुवन नगरपालिका–८, टिसियन बस्तीले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । बर्दिया भूमिहीन, सुकुम्बासी, मुक्त कमैया भएको जिल्ला भएकाे आफू जुन पृष्ठभूमिबाट भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा…