काठमाडौं । राष्ट्रिय स्वतन्त्रत पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले आइतबार तनहुँ-१ का मतदाताको परपम्परागत मन र मत दुवै फेरिएकाे बताउनुभएकाे छ । आइतबार बिहान उपनिर्वाचनको मतदानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । मतदाताको परपम्परागत मन र मत दुवै फेरिएको उहाँकाे तर्क छ । नेपाली कांग्रेस त्यागेर रास्वपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार…