१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कोदोले मलाई म्याराथनमा भाग लिन सक्ने बनायाे: झलनाथ खनाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कोदोले सुगर र प्रेसर कम गर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित नेशनल नर्सिङ कन्फ्रेन्सलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे।उहाँले कोदो बहुगुणी भएकाले कोदो खान र उत्पदान गर्न सुझाव दिनुभएको हो । उहाँले आफूले पनि पछिल्लो समय कोदोको सेवन धेरै गरेको भन्दै अहिले सुगर…