२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नेपाल-भारत सीमा नाका आज रातिबाट बन्द हुने

काठमाडाैं । यहि वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि शुक्रबार रातिबाट नेपाल-भारत सीमा नाका बन्द गरिने भएको छ । शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द हुने जिल्ला प्रशासन कार्यालय बाराले जनाएको हो । मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै…