Logo २४ आश्विन २०८३, शनिबार | Sun Oct 11 2026


ओखलढुंगामा कांग्रेसकाे महाधिवेशन सम्पन्न, कुमार लुईटेल विजयी

शुभकला राई, ओखलढुङ्गा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ओखलढुङ्गाको केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणाम अनुसार विभिन्न खुला तथा समावेशी विधाबाट प्रतिनिधिहरू निर्वाचित भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधि खुलातर्फ कुमार लुईटेल सर्वाधिक ११०९ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरी रामहरी खतिवडाले १०००…