Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


प्रधानमन्त्री कार्कीले विभिन्न मुलुकमा रहेका सबै नेपाली राजदूतसँग भाेलि संवाद गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न मुलुकमा रहेका नेपाली राजदूत र नियोग प्रमुखहरूसँग बुधबार ब्रिफिङ लिनुहुने भएकाे छ। परराष्ट्र मन्त्रालयको समेत विभागीय जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले पद सम्हालेपछि पहिलो पटक ब्रिफिङ र सरकारको प्राथमिकताकाे बारेमा निर्देशन दिन लाग्नुभएकाे हाे। सबै राजदूत र नियोग प्रमुखहरूसँग बुधबार दिउँसाे भर्चुअल माध्यम मार्फत संवादको कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले…