Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


देशका ९ स्थानका सडकखण्ड आज पूर्णरूपमा अवरूद्ध (विवरणसहित)

काठमाडौं। अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ८ बजेसम्मको जानकारी अनुसार देशैभरीका ९ स्थानका सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएका हुन् । ३ वटा सडकखण्ड भने एकतर्फी रुपमा मात्रै सञ्चालन भएका छन् । कोशी राजमार्ग अन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुण र…