Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


एनपीएल क्रिकेटमा अवैध सट्टेबाजीमा २ करोड बढी कारोबार, १० जना पक्राउ

काठमाडाैं। नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा २ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको बताएको छ। जिल्ला प्रहरी परिसर काठमाडाैंले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो। प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान…