Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


पुराना एम्बुलेन्स सञ्चालनमा राेक (सूचनासहित)

काठमाडौं । सरकारले १० वर्ष भन्दा पुराना एम्बुलेन्स सञ्चालन गर्न राेक लगाउने भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै १० वर्ष भन्दा पुराना एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुने व्यवस्था गरिएको जनाएको हाे। एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाउन सरकारले यस्तो निर्णय गरेको छ। त्यसैगरी भारतीय दूतावासबाट आवश्यक परमिट…