Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


आगामी निर्वाचनकाे काममा आयोग ब्यस्त (भिडियाे रिपाेर्ट)

काठमाडाैं। आगामी फागुन २१ गते हुने निर्वाचनका सन्दर्भमा राजनीतिक वृतमा अनेक चर्चा परिचर्चा भइरहेकाे छ। निर्धारित मितिमा निर्वाचन सम्पन्न होला त भन्ने संश निर्वाचनमा जाने राजनीतिक व्यक्तिहरुदेखि मतदातासम्ममा रहेका हुन्। तर निर्वाचन आयोगले भने आफ्नो काम कार्यतालिका अनुसार नै अगाडि बढाइरहेको छ। आइतबारसम्मका लागि नयाँ दल दर्ताको समय तोकेको आयोगले आगामी मंसिर १ देखि १०…