Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


काठमाडाैं उपत्यकासहित देशैभरी चिसो बढ्याे

काठमाडाैं। संघीय राजधानी मात्र नभएर देशैभरी यति बेला जाडो बढ्न थालेको छ। राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका हुन् । बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो । तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढेको छ।…