Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


घोषित मितिमै आगामी निर्वाचन हुन्छ: मन्त्री घिसिङ

काठमाडाैं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने बताउनुभएकाे छ। जनकपुरधाममा शुक्रबार संचारकरमीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। सरकार प्रतिबद्ध भएर आगामी निर्वाचनको तयारीमा लागेकाले ढुक्क रहन सबैलाई उहाँले आग्रह गर्नुभयाे। उहाँले अगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको वातावरण बन्दै गएको र जनता निर्वाचनका लागि उत्साहित रहेको…