Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


जेनजी आन्दोलनका घाइते माइतीघरमा जम्मा

काठमाडाैं । गत २३ गते जेनजी युवाकाे आन्दोलन क्रममा घाइते भएकाहरू माइतीघरमा जम्मा भएका छन्। सरकारले जेनजी आन्दोलनको मर्म अनुसारकाम नगरेको भन्दै उनीहरू शुक्रबार बिहान १० बजेदेखि माइतीघर मण्डलमा जम्मा भएका हुन्। घटना भएको साढे २ महिना भइसक्यो। सरकारले कसैलाई कारबाही गर्न नसकेको घाइते समूहका संयोजक मदन कार्कीकाे गुनासाे छ। उल्टै जेनजी युवालाई अपराधिको जस्तो…