बिराज रोस्यारा (इमेज) कैलाली, असोज ३ । प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानको कार्यान्वयन गर्नु वर्तमान सरकारको मूल दायित्व भएको बताएका छन् । संविधान दिवस मूल समारोह समिति प्रदेश नम्बर–७ ले बुधबार धनगढीमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले संविधानमा भएका व्यवस्थाहरुको कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक भएको बताए । उनले नेपालको संविधान विश्वमै उत्कृष्ट…