Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


ओखलढुंगामा बीउ आलुको अभाव

ओखलढुंगा। ओखलढुंगामा गुणस्तरीय बीउ आलुको अभाव भएको छ। हिउँदे आलु रोप्ने सिजन शुरु भएसँगै माग बढेको हाे। तर स्थानीय उत्पादनले मात्र माग धान्न नसकेको किसानहरुले बताएका छन् । सिद्धिचरण नगरपालिका-७, टोड्केका स्थानीय किसान तथा आलु जोन समितिका जिल्ला संयोजक राजेश श्रेष्ठले जिल्लामा बीउ आलुको माग अत्यधिक रहे पनि माग अनुसारको उत्पादन हुन नसकेको बताउनुभयाे। जिल्लाभित्रका…