Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था हटाउने: प्रधानमन्त्री कार्की

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्न आफू लागेको बताउनुभएको छ। धुलिखेलमा बुधबार आयोजित काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। श्वविद्यालयमा हुने राजनीतिकरणलाई अन्त्य गर्न पनि सरकारले विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था परिमार्जन गर्न लागेको उहाँले बताउनुभयाे। सोही विश्वविद्यालयका कुलपति समेत रहनुभएकी प्रधानमन्त्री कार्कीले प्रधानमन्त्रीलाई…