Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


आगामी फागुनमा निर्वाचन हुँदैन: संरक्षक प्रसाई

काठमाडाैं। नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईले सरकारले तोकेको फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन समयमा नहुने बतानुभएको छ। सिंहदरबारमा साेमबार साँझ प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटपछि उहाँले संचारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे। उहाँले आफ्ना माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिनुभएको छ। माग पूरा नभएपछि निर्वाचन समेत ताेकिएकाे मितिमा नहुने उहाँकाे दावी थियाे।…