काठमाडाैं। कामना न्यूज पब्लिकेशन्सले ४२ औँ वार्षिकाेत्सव भव्यताका साथ मनाएकाे छ । काठमाडाैंमा साेमबार पब्लिकेशन्सले एक कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे स्थापना वर्ष भव्य रुपमा मनाएकाे हाे। नेपालको पत्रकारिता क्षेत्रमा कामना न्यूज पब्लिकेसन्सको विशेष भूमिका रहँदै आएको छ। साेही पब्लिकेसन्सले समाजका विभिन्न पाटोमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। साेही कार्यक्रमलाई सम्बाेधन गर्दै…