Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप व्यवस्थित बनाउन जरूरीः मन्त्री खरेल

काठमाडाैं। प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष कुमार शर्मा आचार्यले नियुक्ति पत्र बुझ्नुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान गर्नुभएकाे हाे। सरकारले गत सोमबार आचार्यलाई रिक्त अध्यक्ष पदमा मनोनयन गरेको थियो। नियुक्ति पत्र प्रदान गर्न आयोजित कार्यक्रममा बोल्दै मन्त्री खरेलले आम सञ्चारमाध्यम र न्यु मिडियालाई थप…