Logo २८ श्रावण २०८३, बिहिबार | Fri Aug 14 2026


राजनीतिक दल र सरकारबीचकाे संवाद सकारात्मक (भिडियाे रिपोर्ट)

काठमाडाैं। निर्वाचनका लागि राजनीतिक वातावरण गराउन पर्याप्त पहल नगरेको आरोप लागिरहेकाे समयमा प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक भेटघाटलाई तीब्र बनाउनुभएको छ। विघटित प्रतिनिधि सभादेखि निर्वाचन आयोगमा दर्ता भएका सबै जसो दलसँग प्रधानमन्त्री कार्की आफैंले छलफल गरिरहनुभएको हाे। प्रमुख दलहरुसँग संवादका लागि समेत आनाकानी गरिरहेकी उहाँले अहिले पनि दलका नेताहरुलाई निवासमै बाेलाएर छलफल गर्न थाल्नुभएको छ। जेनजी…