काठमाडौं। हप्ताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६ दशमलव ५१ अंकले घटेको छ। ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेको हो। नेप्से घटेसँगै २ सय ११ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएकाे छ। ४५ वटा कम्पनीको सेयर मूल्य भने बढेकाे हाे। तर मानुसी लघुवित्त वित्तीय…