Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


हेलिपोर्ट प्रकरण: क्यानका निलम्बित महानिर्देशक अधिकारीकाे अदालतमा बयान जारी

काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीको मुद्दामाथि विषेश अदालतमा अहिले बयान जारी रहेकाे छ। भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणका नाममा राज्यलाई १३ करोड ५७ लाख नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेपछि शुक्रबार अधिकारीको बयान भएको हो। बुधबार अदालत पेश भए पनि समय अभावका कारण शुक्रबारका लागि सारिएको थियो।…