Logo २३ माघ २०८२, शुक्रबार | Sat Feb 7 2026


फिदिममा खेल मैदानको कामले गति लिंदै (भिडियाे रिपोर्ट)

पाँचथर । पाँचथरका मुख्य खेलकुद गतिविधिहरु संचालन हुने सदरमुकाम फिदिममा अवस्थित फिदिम मा.विको खेल मैदानको कामले गति लिन थालेको छ। पटक-पटक म्याद थपेर पनि काम सम्पन्न नहुँदा खेलक्षेत्र नराम्ररी प्रभावित भएकोमा अब भने आयोजनाको कामले पूर्णता पाउनेमा जिल्लावासीहरु आशावादी बनेका हुन् । राष्ट्रिय खेलकुद परिषदले २०७७ माघ २५ गते १० करोड ६३ लाख ५७ हजार…