Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश १ : प्रदेशको नाम र स्थायी राजधानी तोक्न ध्यानाकर्षण

विराटनगर, असोज १४ । प्रदेश नम्बर १ को प्रदेश सभा बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेशको नाम र स्थायी राजधानी तोक्न ढिलाई गरेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन् । प्रदेश सभाको आजको बैठकमा प्रतिपक्षी दलका मुख्य सचेतक केदार कार्कीले प्रदेशको नाम र स्थायी राजधानीका बिषयमा सरकार उदासिन बनेको आरोप लगाए । कांग्रेस सचेतक…