-रवीन्द्र गौतम/ईमेज हेटौंडा । प्रदेश नम्बर ३ सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको गुनासो नागरिकले गरेका छन् । केन्द्रीय राजधानीसमेत रहेको यो प्रदेशलाई जनताले अलि बढी अपेक्षाका साथ हेरिरहे पनि सरकार भने कानुन निर्माणमै अल्झेको देखिन्छ । त्यस्तै विकास निर्माणका काममा पनि उल्लेख्य उपलब्धि हासिल गर्न सकेको छैन । जसले सरकार आलोचित हुन थालेको छ ।…