Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


स्थानीय तहका काम उत्साहजनक : मुख्यमन्त्री गुरुङ

पोखरा, मंसिर ११ । गन्डकी प्रदेशको प्रदेश समन्वय परिषदको दोस्रो बैठक मंगलबारदेखि पोखरामा सुरु भएको छ  । बैठक उद्घाटन गर्दै गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ र प्रदेशलाई स्थानीय तहले बेवास्ता गरे विकासका काममा अवरोध आउने बताए । उनले हालसम्मको अवस्था हेर्दा स्थानीय तहका काम उत्साहजनक रहेको धारणा राखे । दुई दिनसम्म चल्ने बैठकमा…