Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


‘अर्थतन्त्रको मुल आधार कृषि, पर्यटन र वन’

बासुदेव बर्मा कपिलबस्तु, मंसिर १६ । प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले अर्थतन्त्रको मुल आधार कृषि, पर्यटन र वन भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज कपिलबस्तुको तौलिहवामा जिल्लाका सरोकारवालाहरूबीच गरेको सुझाव संकलन गोष्ठीमा उनले प्रदेश नम्बर ५ को समृद्धिका आधार मुख्यगरी कृषि, पर्यटन, वन र उद्योग भएको उल्लेख…