Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


गण्डकी प्रदेशका प्रदेशसभा सदस्य घर्तीको निधन

बागलुङ । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएको छ । कलेजोसम्बन्धी रोगबाट ग्रसित घर्तीको गए राति भारतको दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले जानकारी दिए ।  नेपालमा उपचार हुन नसकेपछि उनलाई मङ्गलबार एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो । त्यसअघि घर्तीलाई काठमाडौँस्थित ग्राण्डी अस्पतालको सघन कक्षमा राखेर उपचार भइरहेको…