भैरहवा । प्रदेश नम्बर पाँचको सरकारले सवारी दुर्घटना न्यूनिकरणका लागि आवश्यक अध्ययन गरि सुुझाव पेश गर्न सडक सुरक्षा सुझाव कार्यदल गठन गरेको छ । बढ्दो सवारी दुर्घटना न्युनिकरणका कार्यदल गठन गरिएको हो । प्रदेश पाँचमा सडक संजालको विस्तार र सवारीको चाप बढेसँगै सडक दुर्घटनामा पनि बृद्धि भएको छ । सवारी दुर्घटनामा परि प्रदेश पाँचमा दैनिक…