Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


सुदूरपश्चिमको बजेट सर्वसम्मतिले पारित

कैलाली, असार २६ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेट प्रदेशसभाबाट पारित भएको छ । यही असार २१ गतेदेखि प्रदेशसभामा सुरु भएको बजेटमाथिको छलफल सकिएपछि बिहीबार बजेट सभाबाट पारित भएको हो । बजेट पारित गर्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा विपक्षमा आवाज नआएपछि सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतिले पारित भएको घोषणा गरे ।…