Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बाढीको पूर्वतयारीमा जुटे स्थानीय तहः विपद्बाट जोगिन नमूना अभ्यास गरिंदै

-दुर्गा उपाध्याय/ईमेज कञ्चनपुर । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुवानले देशमा ठूलो जनधनको क्षति भयो । प्राकृतिक विपद्को पूर्वतयारी नहुँदा ठूलो क्षति भएको हो । तर कञ्चनपुरमा भने अहिले विपद् पूर्व तयारीका अभ्यास भइरहेका छन् । बाढीबाट ठूलो क्षति नहोस् भनेर कञ्चनपुरका स्थानीय तहसँगै जिल्लास्थित गैरसरकारी संस्था पूर्वसावधानीका लागि अग्रसर देखिएका हुन् । कञ्चनपुरका…