Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


बारामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप (भिडियाे रिपाेर्ट)

प्रमिला खतिवडा-प्रकास लम्साल काठमाडाैं । नेकपा एमाले नेताहरु पुग्ने जानकारी पाएसँगै बारामा बुधबार जेनजी युवाले प्रदर्शन गरेका छन्। एमाले नेता र युवाबीचकाे झडप समेत बढेर प्रशासनले कर्फ्यू आदेश नै जारी गर्नुपर्यो । मुलुक निर्वाचनको चटारोमा रहँदा दलहरुबीच तिक्तता र मुठभेड बढ्न नदिन सबै पक्ष सचेत र संवेदनशील हुन आवश्यक देखिएको छ। बाराको सिमरा विमानस्थल आसपास…