Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


वडाध्यक्षसहितको टोलीले बाँझो जग्गामा व्यवसायिक आलु खेती गर्ने

डडेल्धुरा । डडेल्धुरामा तीन दशकदेखि बाँझो रहेको जग्गामा व्यवसायिक आलु खेती गरिने भएको छ । गन्यापधुरा गाउँपालिका–१ रुवाखोला लकतडामा ३० वर्षदेखि बाँझो रहेको करिब दुईसय रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिई स्थानीय जनप्रतिनिधि एवं युवाहरुको सामूहिक पहलमा व्यवसायिक आलुखेती गर्ने कार्य संचालन भएको हो । गन्यापधुरा गाउँपालिका–१ का वडाध्यक्ष चेतराम भट्टसहितको सहभागितामा स्थानीय युवाहरुले…