Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


वाग्मती नगरपालिकाद्वारा नगर शिक्षा ऐन सार्वजनिक

सर्लाही, पुस १९ । सर्लाहीको वाग्मती नगरपालिकाले जिल्लामै पहिलोपटक नगर शिक्षा ऐन सार्वजनिक गरेको छ । सामुदायिक विद्यालयमा शिक्षाको स्तर सुधार गर्ने उद्देश्यसहित नगरपालिकाले शनिबार एक कार्यक्रमकाबीच शिक्षा ऐन सार्वजनिक गरेको हो । नगरप्रमुख भरतकुमार थापाले स्थानीय सरकार सन्चालन ऐन २०७४ अनुसार निर्माण गरिएको शिक्षा ऐन कार्यान्वयनमा ल्याइएको जानकारी दिए । २६ ओटा सामुदायिक विद्यालय…