Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


‘वाग्मती प्रदेश सरकारले उत्तीर्ण प्रतिशत पनि ल्याउन सकेन’

सुवर्ण श्रेष्ठ र लक्ष्मणमान डंगोल (इमेज) हेटौंडा, फागुन ९ । वाग्मती प्रदेश सरकारले दुई वर्षको अवधिमा ५० ओटा ऐन निर्माण, प्रदेशको नाम र राजधानी तोक्नुलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ । तर, सत्तापक्ष र प्रतिपक्षका सांसदले भने सरकारको काम समग्रमा प्रभावकारी नभएको बताएका छन् । स्थापनाको दुई वर्षपछि वागमती प्रदेश सरकारले ऐन, कानुन निर्माण र…