अर्घाखाँची । कोरोना भाइरसको रोकथामका लागी जिल्ला प्रशासनको नेतृत्वमा जिल्लाका ६ वटै स्थानीय तहमा जिल्लाभर २९० क्वारेन्टाइन बेडको स्थापना भएको छ । जसअन्तर्गत सन्धिखर्क नगरपालिकामा ३०, पाणिनी गाउँपालिकामा ३०, भूमिकास्थान नगरपालिकामा १००, मालारानीमा गाउँपालिकामा ९०, सितगंगामा नगरपालिकामा २५, छत्रदेवमा १५ वटा क्वारेन्टाइन स्थापना भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । यता जिल्लामा अहिलेसम्म…