Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रदेश–२ मा सरकार के होला ?

प्रकाश मैनाली (इमेज) सर्लाही, वैशाख १५ । राजनीतिक दलसम्बन्धी सरकारले ल्याएको अध्यादेशले समाजवादी पार्टी फुटाएर प्रदेश नम्बर–२ को सत्ता समीकरण बदल्ने सरकारी रणनीति तत्कालका लागि असफल भएपछि अब प्रदेश सरकार सहजरुपमा अगाडि बढ्ला त भन्ने प्रश्न तड्कारो रुपमा उभिएको छ । दल विभाजन गर्न खुकुलो हुनेगरी अध्यादेश ल्याइएको ४८ घन्टा नबित्दै समाजवादी र राजपा पार्टीबीच…