वीरगन्ज, जेठ २७ । वीरगन्ज उद्योग वाणिज्य संघले वीरगन्ज महानगरपालिकालाई ७० लाख रुपैयाँ सहयोग गरेको छ । ‘लकडाउन’ले आर्थिक अवस्था जर्जर भएपनि वीरगन्जका उद्योगी–व्यवसायीले कोरोनाभाइरस नियन्त्रणको अभियानमा महानगरपालिकालाई रकम प्रदान गरेका हुन् । ‘पीसीआर’ मेसिन खरिदका लागि सहयोग गर्न गरेको आह्वानलाई मध्यनजर गर्दै वीरगन्जका व्यापारीहरुले महानगरपालिकालाई ७० लाख रुपैयाँ सहयोग गरेका हुन् । महागरपालिकामा मंगलबार…