Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सुदूरपश्चिममा थप १३७ जनामा कोरोना पुष्टि

बिराज रोस्यारा (इमेज)कैलाली, असार ४ । सुदूरपश्चिम प्रदेशमा थप १३७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको ‘पीसीआर’ परीक्षणमा बैतडीका २५, अछामका २९ र डडेल्धुराका ८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयहरुले जनाएका छन् । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भारतका विभिन्न ठाउँबाट स्वदेश फर्केर ‘क्वारेन्टिन’मा बसेका २५…