Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


मुस्ताङमा एक व्यक्तिमा कोरोना

प्रदीप पौडेल (इमेज) पोखरा, असार ६ । मुस्ताङमा एकजना व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले एक व्यक्तिमा कोरोना ‘पोजिटिभ’ देखिएको शनिबार राति जानकारी दिएको हो । प्रयोगशालाले सम्बन्धित जिल्लालाई जानकारी गराएको बताएपनि जिल्लाले यसबारे सार्वजनिक गरेको छैन । योसँगै गण्डकी प्रदेशका ११ ओटै जिल्ला कोरोनाबाट प्रभावित भएका छन् । गण्डकी प्रदेशमा अहिलेसम्म…