Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सत्तारुढ सांसदद्वारा सरकारको विरोध

विराटनगर, असार १० । सत्तारुढदल नेकपाका सांसदले प्रदेश १ को सामाजिक विकास मन्त्रालय अन्तर्गतका विनियोजन विधेयकका शीर्षकमा जथाभावी बजेट राखिएको भन्दै सदनमा प्रश्न उठाएका छन् । प्रदेश १ संसद बैठकमा बोल्दै सांसदले सामाजिक विकास मन्त्रालय अन्तर्गत आएका बजेट शीर्षकहरू विनियोजन विधेयकका नीति तथा सिद्धान्तसँग समेत मेल नखाने गरी आएको टिप्पणी गरेका छन् । नेकपाका सांसद…