कैलाली, असार १८ । सुदूरपश्चिम प्रदेशमा बिहीबार एकैदिन हालसम्मकै बढी कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेशमा पछिल्लो २४ घन्टामा थप ३४६ जनामा कोरोना पुष्टि भएको छ । कैलालीका १८२, डोटीका ५८, बझाङका ३५, कञ्चनपुरका ३६ र अछामका ३१ जनामा कोरोना संक्रमण देखिएको जनाइएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या तीन हजार १२१ जना पुगेको…